BREAKING : आज सातायताकै ठूलो भूकम्पको धक्का


नेपालमा सातायताकै ठूलो भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार अपरान्ह धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर फेरि पनि अर्को भूकम्प गएको हो ।

अपरान्ह ४ बजेर ४४ मिनेटमा ४.८ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यो साताकै सबैभन्दा ठुलो धक्का हो । आजै दिउँसो २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुश भएका थियो ।

बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो । साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Advertisement