यौन सम्पर्कको बेला महिलाले गर्ने १० गल्तीहरु


१. यौनाङ्गको सफाई : महिलाहरु तयार राख्नुहोस् । कुनै पनि पुरुष यौन सम्पर्कको बेला चार कोषे झाडीको अवरोध सहन चाहँदैनन् । जति सुन्दर फुलबारी त्यति माहुरीको भीड ।
२. अँध्यारोमा यौन : पुरुषहरु उज्यालो मन पराउने प्राणी हुन् । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस् । झिलीमिली नै नभएपनि कमसेकम मैन बत्ती त बाल्नुहोस् ।

३. जन्म नियन्त्रण : गर्भाधानको टेन्सन पुरुषलाई पनि हुन्छ नि । यदि उसले मान्दैन भने तपाईंको भविष्यप्रति चिन्तित नहुनेसँग किन यौनको लागि तयार हुनुहुन्छ ? पेन्गुइनलाई हिउँमा लगाउने जुत्ता चाहिन्छनर ? कन्डोमको व्यवस्था तपाईं आफैं मिलाउनुहोस् ।

  
४. सेक्सको सुनलाई प्रेमको बासना : लामो सयमसम्मको यौन सम्पर्क भनेको स्थायी प्रेम होइन । यौन सम्पर्क गर्नुअघि केही समय उसलाई समय दिनुहोस् । ताकि प्रेममय यात्रा होस् न ! भनिन्छ नि प्रेमरहित यौनसम्पर्क भनेको वेश्यावृद्धि हो ।

५. खुट्टाको झाडी : रौंले भरिएका खुट्टाहरुबाट पनि आनन्द लिन सकिन्छ । त्यसलाई सधैं मुलायम र रेशमी बनाइराख्नुहोस् । त्यसो त, यो कुरा तपाईको पार्टनरसँग पनि भर पर्न सक्छ ।

६. आनन्दसँग पौडिनुहोस् : टाँस्सिएर मात्रै नबस्नुस् र उसलाई सबै काम गर्न दिनुहोस् । तपाईं कस्ती देखिनुभएको छ, त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो गति (मुभ) दिनुहुन्छ, यौन आनन्दको लागि त्यो ठूलो कुरा हुन्छ । काममै समर्पित राख्नुहोस् । भनिन्छ नि, मेहनतको फल मिठो हुन्छ ।
७. यौन सामग्री हेर्नमात्रै : यौन सामग्री प्रकाशित पत्रपत्रिका मात्र आनन्दका लागि हुन् । यसलाई पछ्याउन थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध ध्वस्त पार्न सक्छ । धर्मग्रन्थ भनेको थाहा छ्रैन, पढ्ने हो तर आफ्नै तरिकाले चल्ने हो ।
८. अंगालोमा लुटुपुटिने अपेक्षा : कहिलेकाँही पुरुषहरु यौन सम्पर्कपछि एक्लै बस्न रुचाउँछन् । उसको शरीर पुरै बन्द जस्तो हुन्छ, सेलाएको हुन्छ । यो तपाईंको विरुद्धमा होइन । उसको विशेषता हो । यसलाई त्यसरी नै बुझ्नुहोस् ।
९. तपाईंको चरम यौन उत्तेजनाको लागि पुरुषमा भर पर्नु : आफ्नो यौन उत्तेजना उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी, उसँगै यात्रा नगरी वा उसलाई बाटो नदेखाई गरिने पर्यत्न व्यर्थ हुन्छ । तपाईंलाई थाहा छ नि पुरुषहरु निर्देशन माग्दैनन्, उसलाई संकेत गर्नुहोस् । तपाईांलाई कसरी आनन्द हुन्छ, त्यही गर्न भन्नुहोस् ।
१०. त्यति सजिलो खेल होइनन नि यो : पुरुषहरु आखिर मेसिन होइनन् । तपाईंले आदेश दिनासाथ सबै काम गर्न सक्दैनन् । धैर्य गर्नुहोस्, उसले तपाईंकै लागि मेहनत गर्दैछ । 

  
(भिडियो हेर्नको लागि पहिला यो तल देखिएको विज्ञापन हटाउनुहोस) Click And Remove Ad To See Video


  1. Video हेरेर प्रतिकृया दिन नभुल्नु होला 

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Advertisement