भूकम्पका बारेमा शक्तिशाली देशहरुले अहिलेसम्म पूर्वानुमान गर्न नसकेको र गर्न पनि नसक्ने उनले बताए ।
अहिले भएको हल्ला तथ्यमा आधारित नभएको भन्दै उनले महाभूकम्पपछि अझै केही दिन पराकम्पन भने गइरहने उनको भनाई छ ।
विगतका चिली, इण्डोनेसिया, हाइटी लगायतका देशमा गएको महाभूकम्पपछि लामो समयसम्म पराकम्पन गएकोले नेपालमा पनि अझै केही समय पराकम्पन जान सक्ने उनले बताए । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।
0 comments:
Post a Comment