परकम्पन बढ्यो, हुम्लामा गयो भूकम्प

यस्तो देखियो फेरि सम्भावना

लगातार घटिरहेको भूकम्पको परकम्पन फेरि बढ्न थालेको छ । शुक्रबार मात्रै पाँच पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लोपटक ८ बजेर ४४ मिनेटमा दोलखा केन्द्र विन्दु भएर 4.1 म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो। त्यसअघि बेलुका ६ बजेर ४९ मा सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ४.० को भूकम्प गएको थियो । शुक्रबार अपरान्ह धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर ४ बजेर ४४ मा ४.८ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
Aftershocks of Gorkha Earthquake
Date (YYYYMMDD)Local timeLatitudeLongitudeMagnitude(ML)
(≥4 only )
RemarksEpicentreForm
2015/05/2220:4427.6986.164.1NSCDolakha
2015/05/2218:4927.7885.934.0NSCSindhupalchowk
2015/05/2217:3027.6386.254.1NSCDolakha
2015/05/2216:4428.0585.084.8NSCDhading/Nuwakot
2015/05/2214:4527.7985.144.2NSCDhading /Nuwakot
  
साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ। वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४्० म्याग्निच्यूडभन्दा माथिका २५६ परकम्प गएका छन् ।
हुम्लामा  भूकम्प
भूकम्प मापन केन्द्रका अनुसार गएराती १२ बजेपछि हुम्लामा ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।
Date (YYYYMMDD)UTC TimeLatitudeLongitudeMagnitude(ML)RemarksEpicentreForm
2015/05/2219:0730.3181.474.8NSCHumla
१२ बजेर ५२ मिनेटमा हुम्लाको लिमी केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
नेपाललाई राखियो सर्तकतामा
बल्ड अर्थक्युक लाइभले नेपालाई सर्तकतामा राखेको छ ।
World Earthquakes Live ले ४८ घण्टाभित्र भूकम्पको केही ठूलो धक्का जानसक्ने संकेत देखिएको छ ।
८ बजेअघि 
 NEPAL 1.7029845273 %ATTENTION:
Pay attention in this zone for the next 48 hours
 NEVADA 1.7783104507 %ATTENTION:
Pay attention in this zone for the next 48 hours
 NEW ZEALAND0.6476613039 %Low seismic activity may occur for the next 48 hours
तर उच्च जोखिम भनेर देखाएको अवस्थामा पनि अन्य देशमा भूकम्प गएको छैन ।
बिहान ७ ः ३० सम्म सर्तकतामा देखाएको संकेत ८ बजेपछि भने तल झरेको छ । अहिले भूकम्पीय गतिविधि तल देखाएको छ ।
८ बजेपछि
 NEPAL0.8514922637 %Low seismic activity may occur for the next 48 hours
 NEVADA 1.7783104507 %ATTENTION:
Pay attention in this zone for the next 48 hours
सम्भावना कायमै
यसैबीच अमेरिकी भू वैज्ञानिक सर्वेक्षण युएसजीएसले एक हप्ताभित्रमा नेपालमा ठूलो भूकम्प जाने पूर्वानुमान गरेको छ । बुधवार युएसजीएसले हिमालयन देश नेपालमा हप्तादिन भित्रमा भूकम्पको बलियो धक्का महसुस गर्न सकिने बताएको भारतीय अनलाईन दि हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।युएसजिएसले बताए अनुसार २० देखी २६ तारिखको बिचमा कम्तिमा ५ दशमलव ६ रेक्टरको भूकम्प जाने ४० प्रतिशत सम्भावना रहेको छ ।
यो सबै सामाग्री हामीले यो http://www.onsnews.com/earthquake-7/ लिंकबाट हुबहु साचार गरेका हौं
 
  
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Advertisement