सुन किन्न नहातिरिनुहोला । हामिले अस्पष्ट रूपमा थाहापाए अनुसार दक्षिण अफ्रिकी राष्ट्र तिर सुनको पहाड भेटिएको छ अरे । जहाँको माटोमा सुन छ भन्ने सुनिन्दैछ । मानिसहरु यसैगरी सुन निकालेर लैजाँदैछ्न अरे । त्यसैले सुन अब धेरै सस्तिन सक्ने संभावना देखिन्छ ।

(यद्यपि यो सामाग्रीको सत्यता हामी यकिनसाथ किटान गरेर भन्न सक्दैनौँ , हामिले जानकारी
/तस्विर
फेसबुकबाट संकलन गरेका हौँ । )
0 comments:
Post a Comment