लौ ! भुकम्प पिडितले उल्टै रेखालाई राहात दिए ! के राहात दिए त भिडियो हेर्दा प्रस्ट हुन्छ ...

काठमाडौं । भूकम्प प्रभावितहरुलाई कलाकारहरुले पनि उद्दार ,पुनर्स्थापना तथा राहत बितरण गरि रहेका छन् ।


फ्लिम हल बन्द छ । सुटिंग बन्द छ । कलाकारहरु प्रभावित गाउहरुमा कोहि घर बनाउन ब्यस्त छन् भने कोहि चर्पी बनाउन ब्यस्त देखिन्छन ।



पहिलो चरणको राहात बितरण सकिए पनि मानिसहरुमा डर हटिसकेको छैन । यस्तैमा कलाकारहरुले डर हटाउनका हासो ,र मुस्कानको राहतको पोको बितरण गरेका छन् ।


  
 यस्तै राहात बितरणका लागि गएकी नायिका रेखा थापालाइ उल्टै भुकम्प पिडितले नै राहत दिएको जानकारी प्राप्त भएको छ ।



भूकम्प पिडितले रेखा थापालाइ के राहात दिए त भिडियो हेर्दा प्रस्ट हुन्छ ।

PLEASE WATCH RELATED TOPICS VIDEO BELOW ON THE BAR
  
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Advertisement