हो, इन्टर्नमा गएका ती नयाँ पुस्ताले यस्तो तनाव, समस्या र दुव्र्यवहार भोग्न नपरोस् भनेर यो भिडियो निर्माण गरिएको छ । जहाँ बोसेले आफ्नो कम्पनीमा इन्टर्नमा आएकी युवतीलाई मोबाइल नम्बर माग्दा उनले हाँसेर भनिदिन्छन्, मोबाइल नम्बरमात्र किन, मेरो ब्राको साइज नम्बर ३६ हो ।’
यो भिडियो कसैलाई लक्षित गरेर भावनामा ठेस पु¥याउन, होच्याउन निर्माण नगरिएको निर्माताले बताएको छ ।
यो सामाग्री हामीले यहाँबाट हुबहु साभार गरेका हौं
0 comments:
Post a Comment