एयर इण्डियाको विमान अपहरण !

Air-india



















एयर इण्डियाको विमान अपहरण गर्न आतंकवादीहरुले योजना बनाएको खुलासा भएको छ । उनीहरुले एक/दुई दिनभित्रै एयर इण्डियाको विमान अपहरण गर्ने धम्की समेत दिएका छन् ।
बुधबार विमानस्थलमा अज्ञात नम्बरबाट फोन गरेर योजनाबद्ध तरिकाबाट एयर इण्डियाका विमान अपहरण गर्ने चेतावनी दिँदै सक्छौ भने रोक भन्दै भारत सरकारलाई धम्की आएको विमानस्थलका अधिकारीले बताएका छन् ।
धम्की अनुसार उडानमा रहेका एयर इण्डियाका कुनैपनि विमानलाई अपहरण गर्ने जनाएको छ । धम्कीपछि इण्डियन एयरलाइन्सले श्रीनगर पुलिस थानामा उजुरी दर्ता गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार अज्ञात नम्बरबाट आएको फोन र धम्कीको बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । 
एजेन्सी  
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Advertisement